मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने

Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिकाकाठमाडौँ, २७ फागुन : मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने भएको छ । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो । जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेन्द्रचन्द लालले … Continue reading मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने